उपत्यकामा बिआरटी बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति

पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म चलाइने, कार्ययोजना बनाउँदै यातायात व्यवस्था विभाग भनेको वेला सार्वजनिक यातायात नपाउने पाए पनि अत्यधिक जाम र भिडका कारण भक्तपुर–काठमाडौं यात्रा गर्ने सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आइरहेका छन् ।...