काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न पत्र नै पठाइएकाे छ। अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । स्राेतले भन्याे, ‘ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न सक्नकाे लागि पत्र पठाइएकाे […]