बैतडीमा किशोरीको हत्या

बैतडीमा हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

भागरथीलाई न्याय माग्दै दैनिक प्रदर्शन, हत्यारा अझै पत्ता लागेन

धनगढी : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ।दैनिकजसो भइरहेका विरोध र प्रदर्शनले प्रदेश मुख्यमन्त्री कार्यालय घेरिन थालेको छ। किशोरीको हत्या प्रकरणका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर

महेन्द्रनगरमा 'भागरथीलाई न्याय दे' नारा लाग्यो

कञ्चनपुर : बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायको माग गर्दै  बुधबार कञ्चनपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्याका दोषीलाई कारबाही माग गर्दै महेन्द्रनगर बजारमा विद्यार्थीले प्रदर्शन गरेका हुन्।विद्यार्थीहरूले ‘उइ वान्ट जस्टिस’ 'भागरथीलाई न्याय दे' 'हत्यारालाई फाँसी दे' जस्ता नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए। भा

प्रहरीमा राजीनामा दिनेको लहर, भागरथीको हत्यारा नजिक पुग्यो प्रहरी

आइतबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिकहरुले विभिन्न समाचारलाई प्राथमिकता दिएका छन् । कान्तिपुर दैनिकले बैतडीमा १७ वर्षीया किशोरीको हत्या भएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् । परिवारले न...

बैतडीमा किशोरीको हत्या गरिएको भन्दै विद्यार्थीको आन्दोलन

बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै विद्यार्थीहरुले आन्दोलन थालेका छन् ।