काठमाडौं : नेकपा (एमाले)बाट अर्थमन्त्री भएका तीन जनाले संयुक्त विज्ञप्ति निकाल्दै गभर्नरमाथि निन्दनीय कारबाही भएको टिप्पणी गरेका छन्।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र डा युवराज खतिवडाले गभर्नरमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि…