जनकपुरधाम – काढा बनाउने विषयलाई लिएर विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ। धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुर बस्ने २८ वर्षीया रीता देवी भन्ने अमृता कुमारी यादवको हत्या आरोपमा ३२ वर्षीय श्रीमान् वीरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। गएराति आफ्नै घरको सुत्ने कोठामा सुति रहेको अवस्थामा अपरिचित व्यक्तिहरू घर […]