काठमाडौं : वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ।
निषेधाज्ञा प्रभावकारी बनाउने हात भनेकै ट्राफिक प्रहरी,शशस्त्र प्रहरी लगायतको हुन्छ। त्यसो त यतिखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरीहरु सवारीसाधन चेकिङमा तैनाथ छन्।
कोरोना जोखिम मोलेर होस य घामपानी नभनी उनीहरु आप्नो ड्युटीमा गरिरहेका छन्। पछिल्लो केही निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप बढ्दो छ। जसले चेकिङ गर्न उनीहरुलाई हम्यहम्य परेको छ।