काठमाण्डाै - मदन भण्डारी फाउन्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनले उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
समितिको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराई र सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा.विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा.कुन्दन अर्याल, डा.कैलाश भण्डारी, डा.कालुसिंह खत्री र मिना भण्डारी चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा प्रदेश-१ ब...