बाँके । दुई वर्षअघि पूर्णखोप जिल्ला घोषणा गरिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडामा दादुराको महामारी फैलिएपछि सन् २०२३ मा उन्मुलन हुने तयारीमा रहेको दादुरा कार्यक्रम प्रभावित भएको छ । तीन दिनको अवधिमा दादुराबाट २९ जना बालबालिकामा दादुरा देखिएको छ भने एक जना बालकको मृत्यु भएको छ । केही दिनदेखिको चिसोका कारण बालबालिकामा ज्वरो र रुघाखोकी […]
The post नेपालगञ्जमा दादुराको महामारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....