अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति पसेको देखिएन : संसदीय समिति (पूर्ण पाठसहित)

काठमाण्डाै – चालु आर्थिक वर्षकाे बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेस गरेको छ। प्रतिवेदनमा गएकाे जेठ १४ गते बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख छ । ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत अहिलेसम्म समिति छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति गरेको देखिएन । नदेखिएपछि करका दर हेरफेरमा अना...

सम्बन्धित सामग्री

उम्मेदवार छान्न राप्रपाले बनायो संसदीय समिति

काठमाडौं, भदौ २९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा टिकट वितरण गर्न पार्टीको संसदीय समिति बनाएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आगामी निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोटलगायतका काम गर्न संसदीय समिति गठन गरिएको जानकारी दिए । समितिमा पूर्व […]

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि  छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो । पछिल्लो पटक राजीनामाको माग […]

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइँदै

बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि संसदीय समिति बनाउन विषय अघि...

टिकट वितरणका लागि काँग्रेसले बनायो संसदीय समिति

नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो । काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ । जुन १४ जनामा सीमित भएको छ । बाँकी सदस्य पछि थपिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।  कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको उम्मेदवार टुंगो लग

अझै गठन हुन सकेन कांग्रेस संसदीय समिति

काठमाडौं, चैत १८ । हालै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको दुई प्रमुख एजेन्डामध्ये एकटा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी थियो । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगन्ज ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुख गरी १२ जना उम्मेदवारको टुंगो लगाउने केन्द्रीय संसदीय समिति गठन नहुँदा विधानअनुसार निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नु एक महिनाअगावै उम्मेदवार घोषणा गर्ने कार्य […]

काँग्रेस संसदीय समिति गठन भोलि, शेखरलाई समेट्न देउवा सहमत

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले ब

उम्मेदवार छान्न चार तहको संसदीय समिति बनाउँदै कांग्रेस

उम्मेदवार छान्ने समिति  गाउँ, नगर वडा अध्यक्ष र सदस्य : प्रतिनिधिसभा संसदीय समिति  गाउँपालिका अध्यक्ष र उपाध्यक्ष : जिल्ला संसदीय समिति   नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख : प्रदेश संसदीय समिति  महानगरपालिका प्रमुख र उपप्रमुख : केन्द्रीय संसदीय...

किन सुस्ताए संसदीय समिति?

संसदीय समिति सक्रिय नहुँदा सकारले गरेका कामहरूबारे संसद् बेखवर छ। संसदीय समिति संसद् अधिवेशन नभएका बेला झन् सक्रिय हुनुपर्ने मान्यता रहे पनि संसद् नभएका बेला समिति झन् निस्क्रिय भइरहेको संसद् सचिवालयका अधिकारी बताउँछन्।...

भागबन्डा मिलाउन मन्त्रालयसँगै संसदीय समिति पनि थपिँदै

हेटौंडा : गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउन लागेको बागमती प्रदेश सरकारले संसदीय समिति पनि थप्ने तयारी गरेको छ।गठबन्धनमा रहेका सबै दललाई भाग पुर्‍याउन मन्त्रालय विभाजनको कसरत गरिरहेको बागमती सरकारले दुई वटा संसदीय समिति पनि थप्ने तयारी गरेको हो।यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले थप्न लाग्दा विरोध गरेर स्थगित भएको दुई संसदीय समिति गठबन्धन सरकारले थप्ने भएको छ।हाल प्रदेशसभामा ५ संसदीय समिति रहेकोमा अझै २ संसदीय समिति थप्ने सरकारको तयारी छ।मन्त्रालय विभाजन ग