एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भ्रमणका क्रममा साउदी अरब पुग्नु भएको छ । सउदीमा रहँदा जेलेन्स्कीले सउदीका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने कार्यक्रम तय भएको छ । साउदी अरबको राजधानी रियाद पुग्दा जेलेन्स्कीलाई भव्य स्वागत गरिएको थियो । साउदी अरबमा अमेरिकी र युक्रेनी अधिकारीहरुबीच रुस–युक्रेन युद्धविरामका शर्तहरूमा आज रियादमा वार्ता गर्ने भएकै बेला जेलेन्स्की […]