एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपीडितलाई १ करोड रुपैयाँ सहयोग

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले यसअघि घोषणा गरेको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो। विपद्को कठिन समयमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले […]