अमेरिकाको कामदार भिसामा ठूलो परिवर्तनको तयारी, नयाँ नियम प्रस्ताव गर्दै

अमेरिकी होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एच–१ बी गैरआप्रवासी कार्यक्रममा विभिन्न महत्वपूर्ण परिवर्तन गर्ने उद्देश्यले नयाँ नियम ल्याउने प्रक्रिया अघि बढाएको छ। प्रस्तावित नियम अहिले व्यवस्थापन तथा बजेट कार्यालयको समीक्षामा रहेको छ। होमल्याण्ड सेक्युरिटीको प्रस्तावसम्बन्धी प्रारम्भिक विवरणअनुसार नयाँ नियमले एच–१बी कोटा छुट अर्थात् ‘क्याप एक्सेम्प्सन’ पाउने योग्यतामा परिवर्तन गर्ने, एच–१बी कार्यक्रमका नियम उल्लंघन गरेको ठहर भएका […]