आन्तरिक उडान गर्ने विद्यार्थी लगायत भिसा वाहकलाई पक्राउबाट जोगिन यी कागजात बोक्न सुझाव

अमेरिकी अध्यागमन निकाय आइसले पछिल्लो समय यात्रुहरूको विवरणका आधारमा अमेरिकाभित्र हुने आन्तरिक हवाई यात्राका क्रममा विमानस्थलबाटै केही व्यक्तिलाई नियन्त्रणमा लिन थालेको छ। विशेषगरी आफ्नो कानुनी अध्यागमन हैसियत समाप्त भइसकेको जानकारी नै नपाएका वा आफ्नो हैसियतसम्बन्धी समस्या भएका भिसा वाहकहरू आन्तरिक उडान गर्दा जोखिममा पर्न सक्ने देखिएको छ। यसै कारण अमेरिकाभित्र विमानबाट यात्रा गर्ने भिसा वाहकहरूले […]