महोत्तरीको कालापानी वन प्रशासनसँगको विवाद अनुसन्धानबाटै टुंग्याउँछौं : गृहमन्त्री

१६ साउन, महोत्तरी । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको कालापानी वन प्रशासनसँग भएको विवादबारे अनुसन्धानबाटै मुद्दाको टुङ्गो लाग्ने बताएका छन् । स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बीपी …