म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने घोषणा गरेका छन्। संसद्को कार्यकाल समाप्त हुनुअघि नै नयाँ जनादेश लिन उनले निर्वाचन घोषणा गरेका हुन् । प्रधानमन्त्री सान्चेजले सोमबार बिहान मोनक्लोवा प्यालेसबाट भिडियो वक्तव्यमार्फत निर्वाचनको घोषणा गर्दै सोही दिन संसद् विघटन र निर्वाचन आह्वानका लागि असाधारण मन्त्रिपरिषद् बैठक बोलाउने बताए। संसद्ले शुक्रबार आवास सङ्कट […]