काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आगामी ६ दिनभित्र पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ । सडक विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पन्छाउने, कटान मर्मत गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको छ । सडकको वर्तमान स्थिति अनुसार घासा-कोरला खण्डमा पहिरो हटाई […]