नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र सुधारका लागि प्राथमिक तथा दोस्रो बजारलाई समेटेर तीन चरणमा नीतिगत सुधार अघि बढाउने भएको छ। बोर्डले आईपीओ निष्कासन तथा मूल्य निर्धारणदेखि ब्रोकर पुनर्संरचना, नेप्सेको प्रविधि र साइबर सुरक्षासम्मका क्षेत्रमा सुधार गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा सुधार प्रक्रिया अवधारणापत्र निर्माण, सरोकारवालासँग छलफल तथा […]