पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ ।  अहिले पनि सडक भासिने क्रम रोकिएको छैन ।  निरन्तरको वर्षाका कारण राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।  तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी