पर्यटनमन्त्रीज्यू, यी १५ काम गरिदिए देश र डायस्पोरा दुवैलाई फाइदा छ

आज विश्वले विश्व पर्यटन दिवस धमाधम मनाइरहेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘यूएन टुरिज्म’को आधिकारिक आयोजक देश एल साल्भाडोर भए पनि सबै देशमा सबैले मनाइरहेका छन् । नेपालले पनि मनाइरहेको छ ।