चितवन। देवघाटधामस्थित नारायणी नदी किनारमा निर्माणाधीन विद्युतीय शवदाह गृह बाढी र नदी कटानको उच्च जोखिममा परेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेका बेला नारायणी नदीको बाढी भवन परिसरमै प्रवेश गरेपछि निर्माणाधीन संरचना क्षतिग्रस्त हुने जोखिम बढेको हो। नारायणी नदीमा पानीको बहाव बढेसँगै बाढी शवदाह गृहको परिसरमा पसेको छ। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद […]