जीवित मनहरू : विज्ञानले अब जनावरको भित्री संसारबारे के भन्छ ?
एउटा गधा साँघुरो पहाडी बाटोमा बिस्तारै अघि बढिरहेको छ । ढुंगामाथि आफ्नो तौल राख्नुअघि उसले हरेक पाइला जाँचिरहेको छ । एउटा आमा हात्ती आफ्नो बच्चा र खतराबीच आफूलाई उभ्याउँछे । आफूलाई कुनै बेला धम्क्याउने मानिसको …