धमाधम गाडी बेचूँला भनेर बसेका व्यवसायी गन्दै छन् क्षतिको हिसाब

अहिले अधिकांश अटोमोबाइल कम्पनीहरू आफ्नो शोरूम र कार्यालयमा भएको तोडफोड र आगजनीको हिसाबकिताब गर्दैछन्। भदौ २४ गते प्रदर्शनकारीहरूले शोरूम र कार्यालयमा पुर्‍याएको क्षतिको आँकडा संकलन गर्दै छन्।