सिन्धुलीका नौ वटै स्थानीय तहमा संयुक्त सुरक्षा गस्ती

RajdhaniDaily.com | सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाको लागि जिल्लामा सुरक्षा निकायहरुले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । शनिबारदेखि -