जन्मदिनमा दुर्गेशले ल्याए ‘नाच नाच भाइ नाच’, तोड्ला आफ्नै २ युट्युब रेकर्ड ?
काठमाडौं । ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्यै’ र युट्युबमा २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत ‘जाने भए जाम माया’ पछि गायक दुर्गेश थापाले जन्मदिन अवसरमा शनिबार नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘नाच नाच भाइ नाच’ …