न्यूयोर्क स्वस्थानी महोत्सवमा दुई लाख डलरभन्दा बढी संकलन, दिनको एक डलर अभियानले लियो गति

न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव–२०२६’ ले उल्लेखनीय आर्थिक तथा सामुदायिक उपलब्धि हासिल गरेको छ। जनवरी ३ बाट सुरु भएको यो एकमहिने आध्यात्मिक तथा सांस्कृतिक महोत्सवमार्फत मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि हालसम्म दुई लाख अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ। दाताहरुको विवरण हेर्न यहाँ क्लीक […]