आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन । मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन । आम जनता पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको […]