‘देउवाले हठ गरेर बस्नुको ‍औचित्य छैन, विशेष महाधिवेशनले बहुमत जुटाइसकेको छ’

काठमाडौ – नेपाली कांग्रेस विभाजनको मुखमा पुगेको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच कुरा नमिल्दा कांग्रेस इतिहासमै तेस्रो पटक फुटनजिक पुगेको छ। विशेष महाधिवेशनका मागकर्ताहरू सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्ने तयारीमा छन् । तर उनी नेतृत्व नछाड्ने र संसदीय चुनाव पनि लड्ने अडानमा छन् । विशेष महाधिवेशन पक्षधर धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमला […]