प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने दिन नजिकिंदै गर्दा केही जेनजी प्रतिनिधि र निर्वाचन सुधारको वकालत गर्नेहरूले अन्तरनिर्वाचन क्षेत्र मतदानको माग उठाइरहेका छन्। नेपालभित्रै बसोबास गर्ने तर आफ्नो निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताहरूलाई तोकिएको मतदान …