अफ्रिकामा जन्म्यो नयाँ देश सोमालील्याण्ड: विश्व समुदायको विरोधका बीच इजरायलले किन गर्यो समर्थन ?

हालैका दिनमा अफ्रिकामा रहेको सोमालील्याण्ड पुनः अन्तर्राष्ट्रिय भूराजनीतिक चर्चाको केन्द्रमा आएको छ । इजरायलले सोमालील्याण्डलाई एक स्वतन्त्र राज्यको रूपमा मान्यता दिएपछि यस क्षेत्रमा कूटनीतिक हलचल बढेको हो । यस घटनाले रेड सी र हर्न अफ अफ्रिका क्षेत्रको सामरिक महत्त्वलाई थप चर्चामा ल्याएको छ । इजरायलको यो कदमले दशकौंदेखि अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा रहेको सोमालील्याण्डको आकांक्षालाई समर्थन […]