नवौं राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस र हेल्प नेपाल स्पोर्टस् क्लब विजयी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एनभिए महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएकाे पहिलाे खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय टिमकी उषा भण्डारी र पुनम चन्द सम्मिलित पुलिसले सहज जित निकाल्दा पहिलो सेट २५–१० दोस्रो सेट २५–६ र तेस्रो सेट २५–११ […]