सकारात्मक अभिभावकत्व स्वस्थ बाल मानसिकताको आधार

कार्यक्रममा मानिसको आस्था, अभिभावकत्व शैली र मानसिक स्वास्थ्यबिचको अन्तरसम्बन्धबारे गहिरो बहस गरिएको थियो। कार्यक्रम विभिन्न धर्ममा आस्था राख्नेहरूको सामूहिक संगठन अन्तरधार्मिक संघले गरेको थियो।