एमाले महाधिवेशन : राति १२ बजेसम्म मतदानस्थलमा प्रवेश पाइने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदानका लागि अब राति १२ बजेसम्म मतदानस्थलमा प्रवेश पाइने भएको छ ।