यो साताको पूँजी बजार : बढ्यो शेयर धितो कर्जा, बजारमा सामान्य गिरावट

नेपाली शेयर बजारमा यो साता विभिन्न गतिविधिहरु भएका छन् । कारोबारमा उतार चढावदेखि आइपीओ निष्काशन, नेप्सेको निर्देशन, लाभांश वितरण घोषणा भएका छन् । जसलाई हामीले शुक्रबारे साप्ताहिक गतिविधिमा प्रस्तुत गरेका छौं । सातामा ५.३८ अंकको गिरावट यो साता पाँचैदिन शेयर कारोबार भएको छ । २ दिन सेयर बढ्दा ३ दिन घट्यो । जसले गर्दा सेयर […]