पुल बनेको आठ महिना बितिसक्दा निर्माण व्यवसायीले भुक्तानी पाएनन्

२१ माघ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–१ र वडा नम्बर–४ लाई जोड्ने पनाहा खोला पक्की पुल बनेर सञ्चालनमा आएको आठ महिना बितिसक्दा निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । ४५ मिटर लामो उक्त …