अमेरिकानोको स्वादमा हैन, सम्झनामा आइरहनेछौ दिनेश !

ये वो मेरी मौत पर रो रहे है अभी उठ जाऊँ तो जिने नहीँ देंगे । –गालिब सबएराक्नोइड हेमरेजका कारण दिनेश सिटौलाको माघ १८ गते निधन भयो । तर निधनअघि ग्रान्डी अस्पतालमा उपचाररत रहँदा र …