भिल्लारियललाई ४–० ले हराउँदै डोर्टमण्डको शानदार जीत

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत गएराति बोरुसिया डोर्टमण्डले १० खेलाडीमा सीमित भिल्लारियललाई ४–० ले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ। पहिलो हाफभर गोलरहित बराबरीमा रोकिएको डोर्टमण्डले अतिरिक्त समयमै सेरहु ग्विरासीको गोलमार्फत १–० को अग्रता बनायो। दोस्रो हाफमा जुआन फोएथ ५२ औँ मिनेटमा रातो कार्ड पाएपछि भिल्लारियल थप दबाबमा पर्‍यो। संख्या घटेको भिल्लारियलविरुद्ध डोर्टमण्डले लगातार आक्रमण […]