प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते गठित अन्तरिम सरकार र संसद् विघटनको वैधताको परीक्षण सर्वोच्च अदालतले गर्नुपर्ने बताएका छन् । भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक प्रधानमन्त्री सुशीला कार्कीसँग सिधा वार्ताका लागि बालुवाटार पुगेका उनीहरूले यस्तो अडान राखेका हुन्। बालुवाटार वार्तापछि विघटित संसद्का प्रमुख सचेतक महेश बर्तौलाले सर्वोच्च […]