नेपालमा शाओमी १५टीः लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा

लाइकासँग सहकार्य गरेर तयार गरिएको क्यामेरा तथा प्रिमियम हार्डवेयरका कारण यो उत्कृष्ट छ । साथै यसले दैनिक प्रयोगमा पनि सहज महसुस गराउँछ ।