कम्पनी बन्द हुँदा साउदीमा चार सय ६९ नेपाली अलपत्र, तत्काल उद्धार गर्न माग

साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।