काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल-भारत सशस्त्र सीमा बल (एसएसबी)बीच द्वीपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठक समापनपश्चात् सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल २९ कात्तिकमा शनिबार स्वदेश फिर्ता भएका छन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक स्वागत गरे। सो बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु […]