दुई पटक उत्कृष्ट जिल्ला अस्पतालमा थप सुधारको आवश्यकता

उदयपुर । उदयपुर जिल्ला अस्पताल कोशी प्रदेश सरकारबाट मुल्याङ्कन गर्दा दुई पटक प्रदेशकै पहिलो अस्पतालका रुपमा पुरस्कृत भएको भए पनि पछि आएर लथालिङ अवस्थाबाट अहिले सुधारको अपेक्षामा रहेका छ । अस्पतालको उत्कृष्ट व्यवस्थापन, उपचार शैली, बिरामीहरुको चाँप, सेवा प्रवाहमा तदारुकता, उपचार सेवामा विस्तार तथा अन्य सेवा सुविधा, भौतिक अवस्था लगायतका विषयमा अब्बल रहेको थियो । […]