इलाम । निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्गमा पुनः समस्या उत्पन्न भएको छ । कार्तिक १३ गतेदेखि परिरहेको वर्षाले मेची राजमार्गको राजदुवाली सडकखण्ड विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएकोले सडक बन्द भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । त्यस्तै वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध […]