विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा राज्यले प्राथमिकता दिनुपर्छ : भण्डारी

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको समयमै उद्धार र सुरक्षित स्वदेश फिर्तीका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् ।बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षण गर्नु राज्यको दायित्व भएको बताइन् । भण्डारीले नेपालको […]