काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाले चार दिनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने मेला (जात्रा)को अवसरमा बिदा दिइएको हो। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कात्तिक ११ र १२ गते शिवनाथ मन्दिरमा, तथा कात्तिक १८ र १९ गते देहीगडा मन्दिरमा मेला लाग्ने भएकाले ती चार दिन सार्वजनिक […]