जेनजी आन्दोलनका माग हाम्रै पार्टीका माग हुन् : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएको बताएका छन्।