धोबहा खोलाको पुल निर्माण ठेक्का रद्द, ठेकेदारलाई कालोसूचीमा सिफारिस

सडक विभाग, पुल महाशाखा नेपालगञ्जले नवलपरासीको धोबहा खोलाको पुल निर्माण परियोजनामा कार्य सम्पादनमा गम्भीर लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतामा गम्भीर उल्लंघन गरेको ठहर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल सेक्टरले शुक्रबार यस सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सुचना अनुसार, गौरी पार्वती निर्माण सेवा प्रालि, कालंकी–१४, काठमाडौं […]