आदिवासी जनजाति महिलातर्फ डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। निर्वाचन समितिका अनुसार आदिवासी जनजाति महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ […]