पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार यो …