सुरु भयो कांग्रेस बैठक, महाधिवेशन र परिस्थिति समीक्षा मूल एजेन्डा
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहान ९ बजेदेखि बसेको कार्यसम्पादन समितिको बैठक सकिएसँगै तोकिएको समयभन्दा झन्डै दुई घण्टा ढिलो केन्द्रीय समिति बैठक सुरु भएको हो ।