पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आइपिओ, क–कसले भर्न पाउँछन्?

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ।